कामना सेवाकोे सिराहाकाे दुई स्थानमा शाखा सञ्चालनमा

  

फागुन २९, काठमाडाैँ ।  कामना सेवा विकास बैंक लिमिटेडले क्रमिक रुपमा आफ्नो सेवा विस्तार गर्दै प्रदेश नं. २ को सिराहा जिल्लाको लहान नगरपालिका, वडा नं ०६, लहान र गोलबजार नगरपालिका, वडा नं. ०४, गोलबजारमा आजबाट आफ्नो ७१ औंर ७२ औशाखा कार्यालयस्थापना गरि कारोबार शुभारम्भ गरेको छ । 

बैंकका संचालक भिम प्रसाद तुलाचनतथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा कारोबार शुभारम्भ भएको थियो । सोही क्रममा प्रमुख कार्यकारी अधिकृतबस्नेतले यी शाखा समेत गरिप्रदेश नं. २ मा पाँच शाखा पुगेको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताउँदैबैंकको आगामी रणनीतिको बारेमा जानकारी गराउनु भयो । 

null

यस बैंकले व्यवसाय विस्तारको क्रममान विनतम प्रोडक्टहरु तथावृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *