पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह डिस्चार्ज

 

चैत ४, काठमाडौँ । नर्भिक अस्पतालमा उपचाररत पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह सोमबार डिस्चार्ज भएकी छिन् । रुघा, खोकी, छातीमा समस्या देखिएपछि गत फागुन २१ गते उनलाई अस्पताल भर्ना गरिएको थियो । 

अस्पताल भर्ना भएको १३ दिनपछि उनलाई डिस्चार्ज गरिएको हो । उनलाई रिसिभ गर्न पूर्व युवराज पारस शाह अस्पताल पुगेका थिए । 

null

रत्न अस्पतालमा रहँदा उनको हेरचाहका लागि पूर्वरानी कोमल शाह आफैं खटिएकी थिइन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *