महिला साफ च्याम्पियनसिप: भारत १-० ले अगाडी

 चैत ८, काठमाडौँ । पाँचौँ साफ महिला फुटबल प्रतियोगिता अन्तर्गत भारत र नेपालबीचको जारी खेलमा भारतले १–० ले अग्रता लिएको छ । 

चार पटक उपाधि उचालेको भारतले खेलको २६ औँ मिनेटमा १ गोल गर्दै अग्रता लिएको हो । दुवै टीम उपाधि जित्ने लक्ष्यमा छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *