सुजुकीको नयाँ स्कूटर बर्गम्यान १२५ बिर्तामोडमा लञ्च हुँदै

 

फागुन १६, बिर्तामोड । बिर्तामोडमा सुजुकीको नयाँ स्कूटर बर्गम्यान १२५ को लञ्च तथा वृहत र्याली हुने भएको छ । बिर्तामोडको लागी आधिकारिक बिक्रेता गजुरमुखी ट्रेड लिंकले फागुन १७ गते आइतबार साढे ११ बजे नयाँ सुजुकी स्कूटर बर्गम्यान १२५ सीसीको र्याली तथा ट्राफिक अवार्नेस कार्यक्रम आयोजना गर्ने भएको हो । 

जापानीज टेक्नोलोजीबाट निर्मित सुजुकी ब्राण्ड लामो समयदेखि प्रसिद्ध रहेको गजुरमुखी ट्रेड लिंक बिर्तामोडका सञ्चालक रूपक थापाले बताए । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =