नेपाली चेली इराकमा दुई हजारमा बेचिइन्

काठमाडौं । इराकमा दुई हजार डलरमा नेपाली युवती किनबेच हुने गरेको खुलेको छ । नेपाली युवती इराक लगेर बिक्री गर्ने दम्पत्तीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेपछि घटना बाहिरिएको हो । 

पक्राउ परेका नारायण बस्नेत र उनकी श्रीमती लक्ष्मीले नेपाली युवतीलाई इराक लगेर दुई हजार डलरमा बिक्री गरेको प्रहरीले जनाएको छ । आजको नयाँ पत्रिकामा खबर छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *