महिला साफ च्याम्पियनसिप: नेपाल Vs भारत (Video Live)

चैत ८, विराटनगर । विराटनगरमा जारी पाँचौँ साफ महिला फुटबल प्रतियोगिताको आज हुने फाइनल खेलमा उपाधिका लागि नेपाल र भारत भिडिरहेका छन् । विराटनगरको सहिद रंगशालामा दुवै टोली उपाधि जित्ने लक्ष्यमा रहेका छन् । 

 Video Live: 

 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *