गायक सूर्यकमलको ‘कालो कालो चश्मा’ सार्वजनिक (भिडियोसहित)

 

फागुन २९, काठमाडौँ । युवा गायक सूर्यकमल राई र गायिका गृस्मा सङ्ग्रौलाको ‘कालो कालो चश्मा’ बोलको गीत सार्वजनिक भएको छ । 

नारायण नेपालले रचना गरेका उक्त गीतमा राईले नै संगीत भरेका छन् भने अंकित केसीले यस गीतको भिडियो सम्पादन गरेका हुन् । 

null

कवर भिडियो भनिएको यसको दृश्यमा गायक राई, गायिका सङ्ग्रौला लगायत देखिएका छन् । अङ्कित रोशन कुमारको निर्देशन रहेको उक्त सामाग्री युट्युबको जुम च्यानलमा राखिएको छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =