अमेरिकाको आतंककारी सूचीमा प्रचण्ड, १७ हजार नेपाली मारेको भन्दै उजुरी

 

चैत ५, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध संयुक्त राज्य अमेरिकामा उजुरी परेको छ । 

पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुगेका अध्यक्ष प्रचण्ड आतंकवादी गतिविधिमा संलग्न रहेको भन्दै केन्टुकी स्टेट यूनिभर्सिटीमा कार्यरत डा. तिलक श्रेष्ठले आइतबार उनीविरुद्ध बाल्टीमोरस्थित संघीय ब्यूरोमा उजुरी दर्ता गरेका हुन् । 

null

‘आतंकवादी भनेर चिनिएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालबाट आएका छन्। उनी अमेरिकाको आतकंककारी सूचीमा छन्। उनको अभियानका क्रममा नेपालका १७ हजार गरिब नेपाली मारिएका थिए’, डा‍ श्रेष्ठले दायर गरेको उजुरीमा भनिएकाे छ, ‘पत्नी सीता दाहालको उपचारका लागि उनी यहाँकाे जोन होप्किन्स अस्पतालमा छन् ।’  

  

  

  

  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *