प्रतिनिधि सभामा प्रधानमन्त्रीको सम्बोधन सुरु (Live)

 

चैत १०, काठमाडौँ । संसदको हिउँदे अधिवेशनको आज (आइतबार) अन्त्य हुँदैछ । 

पुष ११ गते सुरु भएको हिउँदे अधिवेशन सकिन लागेको हो । हिँउदे अधिवेशनको अन्तिम बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् । 

null

दिउँसो १ बजे बसेको बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ लाई बहुमतले पारित गरिसकेकाे छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सोसम्बन्धी प्रस्ताव राखेका थिए ।  

लाइभ भिडियाेः  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *