लाइसेन्स आवेदनमै बिचौलियाको दबदबा
२०७५ चैत ५ गते

काठमाडौं । सवारी चालक अनुमतिपत्र लाइसेन्सको आवेदनमा नै बिचौलियाको दबदबा बढ्न पुगेको छ । यातायात व्यवस्था विभागले शुरु गरेको अनलाइन आवेदनमा समयावधिसहित कोटाको व्यवस्था गरिएपछि सेवाग्राहीले समस्या झेल्नुपरेको हो ।
जटिल प्रणालीका कारण सेवाग्राहीहरु फाराम भर्न र लाइसेन्स प्राप्तिको लागि विचौलियाको सम्पर्कमा जान वाaध्य हुने गरेका हुन् । आजको राजधानी दैनिकमा खबर छापिएको छ ।
null
२०७५ चैत ५ गते
प्रतिक्रिया
सम्बन्धित








