आज देशभर आंशिक देखि सामान्य बदली
२०७५ चैत ३ गते

काठमाडौँ, ३ चैत्र । आइतबार देशका धेरै जसो भूभागमा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पश्चिमी क्षेत्र तथा मध्य तथा पूर्वी क्षेत्रको पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
आइतबार राति देशका मध्य तथा पूर्वि भूभागमा आंशिक देखि सामान्य बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहने पनि महाशाखाले जनाएको छ ।
null
२०७५ चैत ३ गते
प्रतिक्रिया
सम्बन्धित








