पूर्व मुमाबडामहारानीको हेरचाहका लागि काठमाडौँ फर्किए पूर्वराजा ज्ञानेन्द्र

फागुन २२, काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह जिल्ला भ्रमण स्थगित गरि काठमाडौँ फर्किँदै छन् । 

पूर्व मुमाबडामहारानी रत्नराज्यलक्ष्मी देवी शाह बिरामी परेपछि उनी को मध्य तराईका जिल्लाको भ्रमण तत्कालका लागि रोकेर काठमाडौँ फर्किएका हुन् । आमाको हेरचाहका लागि उनी काठमाडौँ फर्किएकाे उनको निजी सचिवालयले जनाएको छ ।  

केही समयदेखि दमकमा रहेका शाहले आजदेखि धनूषा, सर्लाही, उदयपूर र सप्तरी जिल्लाको भ्रमण गर्ने कार्यक्रम रहेको थियो ।  

null

गत सातादेखि रुघा, खोकी लगायतका कारण अस्वस्थ ९१ बर्षीय पूर्व बडामहारानीलाई मंगलबार नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *