भन्सार छलीको समाग्री बरामद

 

चैत्र १३, काठमाडाैँ ।  महानगरी प्रहरी प्रभाग बलम्वुले भन्सार छली ल्याएको समान वरामद गरेको छ ।महेन्द्रनगरवाट काठमाण्डौ आउँदै गरेको ना७ख १८५५ र सो स्थानबाट आएको ना ७ ख ४४० नम्वरको यात्रुवाहक वसवाट भन्सार छली ल्याएको समाग्री विशेष सुचनाको आधारमा प्रहरीले पक्रउ गरेको हो । 

 

null

महानगरी प्रहरी प्रभाग बलम्वुका प्रहरी निरिक्षक शकंर खड्काका अनुसार कपडाको दरी १७७ थान साडी १७३ थान र रजनिगन्धा ५४८१ पिस वरामद गरिएको वताए । बलम्वु प्रहरीले वरामद गरेको समाग्री अनुषधान पश्चात आन्तिरिक राजस्व कार्यालय पठाईएको प्रहरीले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *