साफ महिला च्याम्पियनसिपः भारत २–१ ले अगाडी

चैत ८, काठमाडौँ । पाँचौँ साफ महिला च्याम्पियनसिप अन्तर्गत फाइनल खेलमा नेपाल र भारत प्रतिस्पर्धा गरिरहेका छन् । 

दुवै टिम उपाधि उचाल्ने लक्ष्यका साथ मैदानमा उत्रिएका छन् । पहिलो हाफपछिको खेलमा भारतले २–१ ले अग्रता लिएको छ । खेलको ६३ औँ मिनेटमा भारतले दोस्रो गोल गर्दै नेपालविरुद्ध २–१ को अग्रता लिएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *