कामना बैंककाे थप तीन नयाँ बचत योजना एकै साथ

 

फागुन २९, काठमाडाैँ ।  “प्रगतिको आधार कामना सेवासँग कारोवार” भन्ने मुल नाराका साथ आमजनता माझविभिन्न बैैकिङ सेवा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले विविध विशेषताहरु भएका थप तीननयाँ“स्वर्णिमसुरक्षित, बैेंङ्कासुरेन्स र रिकरिङ्ग”जस्ता योजनाहरु सार्वजनिक गरेको छ । 

यस योजना अर्न्तगत ग्राहकहरुको आवश्यकता र सन्तुष्टिलाई ध्यानमा राख्दैएक लाख सम्मको औषधिउपचार बीमा र सातलाख सम्मको दुर्घटना बीमा सहित स्वर्णिम सुरक्षित बचत खाता, एक तोलाचाँदीको सिक्काउपहार सहितबैेंङ्कासुरेन्स बचत खाता र मासिक बचत गर्न सकिने गरी मुद्दति प्रकृतिको अत्याधिक ब्याज सहित रिकरिङ्ग खाता सञ्चालनमा ल्याएको छ । 

null

जसबाट सबैको लागी अझबढी सहज, सवल, गतिशील, र उत्तरदायी बैंक बन्ने उद्देश्यका साथ नयाँ योजना सञ्चालनमा ल्याइएको व्यहोरा बैंकले जानकारी गराएको छ। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *