आज शनिबार यस्तो छ तपाईको राशिफल


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कीर्ति लाभ, धन प्राप्तिका साथै अध्ययनमा रुचि जाग्नेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) मित्र सुख, कार्य लाभका साथै व्यवसायमा वृद्धि हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) श्रीवृद्धि, प्रिय लाभका साथै रमाइलो दिन रहनेछ ।
null
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्य अवरोध, मित्र हानिका साथै स्वास्थ्यमा प्रतिकूलता रहन सक्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आय बढ्ने, द्रव्य लाभका साथै पारिवारिक सुख मिल्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) कीर्ति लाभ, धन प्राप्तिका साथै व्यवसायमा वृद्धि हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) पराक्रम बढ्नेछ, कार्य लाभका साथै सुखद् यात्राको योग देखिन्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शत्रु सबल रहनेछन्, आर्थिक अवरोधका साथै शारीरिक आलश्यता रहनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) कीर्ति लाभ, धन प्राप्तिका साथै यात्राको योग देखिन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) सामाजिक कार्यमा रुचि जाग्नेछ, द्रव्य लाभका साथै आर्थिक उन्नतिको योग देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) कार्य लाभ, श्रीवृद्धिका साथै धार्मिक कार्यमा रुचि जाग्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) खर्चमा वृद्धि हुनेछ, कार्य व्यवधानका साथै स्वास्थ्यमा अस्थिरता रहनेछ ।
