प्रहरीलाई ५० रुपैयाँ घुस दिने भुजेल पक्राउ

 

फागुन ३, काठमाडौँ । ५० रुपैयाँ घुस दिने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

५० रुपैयाँ घुस दिएको आरोपमा नवलपरासी कावासोती १६ का २६ वर्षीय यमबहादुर भुजेललाई काठमाडौं महानगरपालिका १९ रामघाटबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

null

ना.४ ख ९२२७ नम्बरको ट्रक जाँच गर्ने क्रममा चालक भुजेलले गाडीको कागजातसँगै घुसवापत उक्त रकम दिएर प्रलोभनमा पार्न खोजेको प्रहरीको दाबी छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + sixteen =