काश्मिरमा भारतीय लडाकु विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु

 

फागुन १५, काठमाडौँ । भारत र पाकिस्तानबीच तनाव बढीरहेका बेला मिग–२१ काश्मिरमा भारतीय वायुसेनाको लडाकू विमान दुर्घटना हुँदा दुई पाइलटको ज्यान गएको छ । 

काश्मिरको बडेगामबाट ७ किलोमिटर टाढा रहेको गारेन्द गाउँमा भएको विमान दुर्घटनामा दुई पाइलटको ज्यान गएको हो । 

null

लडाकु विमान खेतमा खसेर विस्फोट भएको विमान पूर्णरुपमा ध्वस्त भएको बताइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *