२ हजार तिर्न नसक्दा साहुकहाँ थन्कियो नागरिकता

जनकपुरधाम । ६५ वर्षीया सिवरती सदा मुसहरका श्रीमान् हमिनीको नागरिकता वर्षौदेखि साहुको सन्दुकमा थुनिएको छ । सिवरतीले प्रमाण अभावमा आफ्नो नागरिकता बनाउन सुरक्षा भत्तालगायत राज्यका सेवा सुविधाबाट बञ्चित छिन् । 

उनको छोरा मुनेश्वरले रामअशिष यादव कहाँ बुवाको नागरिकताको बन्धकी राखेर २ हजार ऋण लिएका थिए । तर, उनले पैसा फिर्ता गर्न सकेनन् । नागरिकता फर्किएन । ‘साहु महाजन’को ताकेता र परिवारको दबाब झेल्न नसकेर मुनेश्वरले गाउँ छाडे । 

धनुषा लक्ष्मीनियाँ गाउँपालिका २ सिनुरजोडामा ४४ मुसहर परिवारको बसोबास छ । वरिपरि पक्की भवन ठडिएका छन् । मुसहर समुदायलाई भने वषौँदेखि रोग, भोक, र शोकले सताएको छ । यो समाचार अन्नपूर्णमा मनिका झाले लेखेका छन् । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 16 =