देशभर भारी वर्षा, काठमाडौंमै हिमपात

काठमाडौं । उपत्यकाभित्र नै हिमपात भएको छ । बुधबारबाट काठमाडौं उपत्यकालगायत केही स्थानमा वर्षासँगै असिना परिरहेको थियो । हरेक साता दाहोरिँदै आएको पश्चिमी वायुको प्रभावले फेरि मुलुकभरको मौसम प्रभावित बनाएको छ । शनिबार राति भित्रिएको पश्चिमी वायुको प्रभाव केही कमजोर रहेको र त्यसको असर आइतबारसम्म जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *