पाकिस्तानले भन्यो, दुई भारतीय विमान ध्वस्त बनायौँ

 

फागुन १५, काठमाडौँ । पाकिस्तानी सेनाले भारतीय दुई लडाकु विमान ध्वस्त बनाएको दावी गरेको छ । 

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनलर आसिफ गफूरले ट्वीट गर्दै भनेका छन्, पाकिस्तानी वायु सेनाले पाकिस्तानी एयर स्पेसमा प्रवेश गरेको दुई भारतीय लडाकू विमान ध्वस्त बनाइएको छ । 

null

उता पाकिस्तानका विदेश मन्त्रालय प्रवक्ता डा. मोहम्मद फैसलले भने, ‘पाकिस्तानी वायु सेनाले आफ्नो वायु सीमाभित्र नियन्त्रणमा रहेर नियन्त्रण रेखाको दोस्रोतर्फ बमबारी गरेको छ ।’ 

यद्यपी यो भारतलाई जवाफी कारवाही भने होइन । पाकिस्तानले यसकारण गैर–सैन्यलाई निशाना बनाएको हो, ताकि ज्यान–सामानको नोक्सान होस् । 

तर समाचार एजेन्सी पीटीआई र रोयटर्सका अनुसार बालाकोट हमलाको अघिल्लो दिन अर्थात् बुधबार पाकिस्तानको विमानले भारतीय वायु सीमा प्रवेश गरेको थियो । लेकिन समाचार एजेंसियों 

प्राप्त जानकारी अनुसार पाकिस्तानी विमान जम्मु–काश्मिरको राजौरी जिल्लाको नौशेरा सेक्टरमा प्रवेश गरेको थियो । 

समाचार एजेन्सी पीटीआईका अनुसार भारतको विमानले पाकिस्तानी विमानलाई भाग्न बाध्य बनाएको थियो । त्यसपछि पाकिस्तानी विमान प्रशासित काश्मिरतर्फ भागेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *