पशुपति शर्माको ‘लुट्न सके लुट, नेपालमै हो छुट’ (भिडियोसहित)

 

फागुन ३, काठमाडौँ । चर्चित लोकदोहोरी गायक तथा सर्जक पशुपति शर्माको नयाँ गीति भिडियो ‘लुट्न सके लुट’ सार्वजनिक भएको छ । 

मुलुकमा भ्रष्टाचार मौलाइरहेका बेला पशुपति शर्माले यस्तो गीत सार्वजनिक गरेका हुन् । 

null

यथार्थपरक, समसामयिक यस गीतमा गायक पशुपति शर्माले स्वर भरेका छन् भने संगीत र शब्द पनि उनैको छ । दुर्गा पौडेलले निर्देशन गरेको यस गीतमा पशुपति शर्मा, मन्जु विक र प्रज्वल भण्डारीले जीवन्त अभिनय गरेका छन् । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *