अब प्रदेशअनुसा एसइईका प्रश्नपत्र फरक–फरक

काठमाडौं। एसइई परीक्षाको प्रश्नपत्र यस वर्षदेखि प्रदेशगत रूपमा तयार हुँदै छन् । प्रदेशअनुसार फरक–फरक प्रश्नपत्र तयार गरी ७२ सुरक्षाकर्मीको तीन घेरामा जनक शिक्षा सामग्री केन्द्रमा छपाइ गर्ने तयारी छ ।  

६ वटा अनिवार्य विषयमा प्रदेशस्तरीय प्रश्नपत्र हुने भए पनि ऐच्छिक विषयमा भने विद्यार्थी कम हुने भएकाले एउटै प्रश्नपत्र बनाइनेछ । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ। 

१० चैतबाट सञ्चालन हुने परीक्षाका लागि ३ फागुनदेखि प्रश्नपत्र छपाइ सुरु गर्ने तयारी छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − ten =