घलेम्दी हाईड्रोको शेयर व्यवस्थापनमा भिबोर क्यापिटल

 

माघ १४, काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडको शेयर व्यवस्थापनमा भिबोर क्यापिटल लिमिटेड नियुक्त भएको छ । 

घलेम्दी हाइड्रो लिमिटेडका तर्फबाट संचालक नारायण बाबु अधिकारी र भिबोर क्यापिटल लि को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सौरभ तिमिल्सिनाले सो सम्बन्धी सहमती पत्रमा हस्ताक्षर गरे ।  

null

घलेम्दी हाइड्रोले हालसालै १५ लाख ३३ हजार ७७० कित्ता सर्वसाधारण शेयर आइपिओ निश्कासन गरी माघ १ गते बाँडफाँड गरेको थियो । 

सहमतीसँगै उक्त कम्पनीको साधारण शेयर सुचिकरण भए पश्चात् शेयर सोझै हितग्राहीको खातामा जम्मा हुने कम्पनीले बताएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *