नायिका वर्षालाई पाउन यस्तो सम्म गरे पवनले (भिडियो सहित)

२०७५ माघ १० गते

माघ १०, काठमाडौँ । गायक तथा संगीतकार कन्काइष्ट राईको आवाजमा रहेको ‘अरुकै सिन्दुरले सजिए पनि’ गिति भिडियो सार्वजनिक भएको छ ।
‘नशा’ एल्बमको शीर्ष गीत अरुकै सिन्दुरले सजिएपनिमा गीतकार नरेन्द्र खनालको एकल शब्द रचना तथा कन्काइष्ट राईको एकल स्वर तथा संगीत सिर्जना रहेको छ ।
null
निकेश खड्काको निर्देशन तथा बुद्ध थापाको छायाँकनमा निर्माण भएको उक्त भिडियोमा नायिका बर्षा सिवाकोटी, नायक पुष्प खड्का र पवन भट्टराइको अभिनय रहेको छ ।

२०७५ माघ १० गते
प्रतिक्रिया
सम्बन्धित