थाइराइड निको पार्ने अचुक घरेलु उपाय

 

पुस ३० । आजभोली थाइराइडको बिरामी दिनानु जसो बढ्दै गईरहेको छ । थाइराइडको समस्याबाट धेरै मानिसहरु ग्रसित भएका छन् । थाइराइड शरीरमा पाइने थाइराइडको ग्लैंन्ड अर्थात् ग्रन्थीको अनुचित व्यवहारको कारण हुन्छ। यो ग्रन्थी एक पुतलीको जस्तै आकारको हुन्छ। 

जुन हाम्रो घाँटीको अगाडिको भागमा हुन्छ। यसले हाम्रो सास लिने नलीलाई दायाँ देखि बायाँ सम्म कभर गरेको हुन्छ। यो शरीरमा हर्मोन्स वितरण गर्ने एक मुख्य स्रोत हो । थाइराइडको बिभिन्न औषधी उपचार गरेपनी कतिलाई निको नै हुँदैन । केहि यस्ता घरेलु उपाय छन् जसले थाइराइड रोगबाट मुक्त पार्न तपाईलाई सहयोग गर्नेछ । 

null

 यसरी बनाउनुस थाइराइडको घरेलु उपचारदालचिनीको पाउडर, ज्वनोको पाउडर र मेथी दानाको पाउडर ःबनाउने विधिः यी तीन सामाग्रीहरुको पाउडरलाई बराबर मात्रामा राखेर मिसाउने। अब यी सामग्रीहरु मिश्रित पाउडरलाई तातो पानीमा मिसाएर पिउने । यसलाई दिनको एकपटक खाना खानु भन्दा पहिले पिउनु पर्ने हुन्छ। यो औषधी थाइराइडलाई छिटो निको पार्ने एक प्रभावकारी घरेलु विधि हो। 

धनियाँको दाना र पानी ःबनाउने विधिः एक लिटर पानीमा ४ र ५ चम्चा धनियाँको दाना हालेर मज्जाले उमाल्ने । जब सम्म पानी आधा हुँदैन तब सम्म उमाल्ने पानी उमालेर आधा भए पछी एउटा गिलासमा हाल्ने यस पानीलाई हरेक बिहान खाली पेटमा पिउने । यो धनियाँ पानी पिउनले थाइराइडको समस्यामा तीब्र सुधार आउँछ। 

एप्पल भिनेगर ःबनाउने बिधी : दिनको एकपटक एक गिलास मन तातो पानीमा एक चम्चा एप्पल भिनेगर र एक चम्चा मह मिसाएर पिउनाले थाइराइडको समस्यामा सुधार आउँछ। 

नरिवलको तेल ःबनाउने बिधी : हरेक दिन एकपटक तातो दुधमा एक चम्चा नरिवलको तेल मिसाएर पिउनले थाइराइडको समस्या बाट छिट्टै छुटकारा दिलाउँछ। 

  

प्रतिक्रिया

One thought on “थाइराइड निको पार्ने अचुक घरेलु उपाय

  1. थाइराइड को medicine प्रयोग गरे पछि छोड्न मिल्छ कि मिल्दैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *