सुनको मूल्य बढ्यो, प्रतितोला कति ?

 

माघ ९, काठमाडौँ । आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । 

अघिल्लो कारोबारमा ६० हजार ७ सय रुपैयाँ मूल्य रहेको सुनको बुधबार ६० हजार ९ सय रुपैयाँ कायम भएको हो । 

null

तेजावी सुन भने प्रतितोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

आज चाँदीको मूल्य भने प्रतितोला ७५५ रुपैयाँमा कायम भएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *