नेपाली श्रमिक शून्य लागतमा लैजान ओमन तयार

काठमाडौँ – नेपाली श्रमिकलाई शून्य लागतमा लैजान ओमन तयार भएको छ । ‘मस्कटमा सोमबार भएको दुईपक्षीय प्राविधिक टोली बैठकमा श्रमिकको सुरक्षा, शून्य लागत, बिमा लगायत विषयमा नेपालले राखेको प्रस्तावलाई ओमनले स्वीकार गरेको हो,’ ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले  भनिन् । 

बैठकले श्रमिकको भर्ना प्रक्रिया, कार्यस्थल सुरक्षा, लागत खर्चलगायत विषय टुंग्याएको उनले बताइन् । बैठकपछि दुई देशबीच श्रमसम्झौता प्रक्रियाले गति लिएको छ । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + six =