रंजित शर्माको ‘हम मिथिलाके बेटा छीे’ सार्वजनिक
२०७५ माघ ३ गते

माघ ३, सिराहा । मैथली संगितमा नाम कमाएका गायक रंजित शर्माको नयाँ गीत बजारमा आएको छ । शर्माको मैथिली गीत ‘हम मिथिलाके बेटा छीे’ नामक गीत बजारमा आएको हो । ‘हम मिथिलाके बेटा छी’ एल्बममा रंजित शर्माको स्वर रहेको छ भने संगित पनि उनकै रहेको छ । एल्बममा बिरेन्द्र कबीर पन्थीेको गीत रहेको छ ।
एल्बम हम मिथिलाके बेटा छीका गित युटयुवबाट सार्वजनिक भएको छ । गीतलाई हिमानी म्युजिक द्धारा रिलिज गरिएको छ ।
null
भिडियाे हेर्नुहाेस् ।
https://youtu.be/VPNluHxzi4A
२०७५ माघ ३ गते
प्रतिक्रिया
सम्बन्धित








