कलाकार गणेश मुनालको निधन

 

माघ ७, काठमाडौँ । कलाकार गणेश मुनालको निधन भएको छ। 

सोमबार बिहान चावहिल काठमाडौंका स्थानीय मुनालको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको हो । 

null

कलाकार मैनालीलाई पहिलेदेखि नै सुगर र प्रेसरको समस्या थियो। मृत मैनालीले अभिनय गरेको चलचित्र गोपी प्रदर्शनको तयारीमा छ। 

दर्जनौं चलचित्र तथा नाटकमा अभिनय गरेका मुनालले लामो समय हास्य व्यङग्य टेली श्रृंखला ‘तीतो सत्य’मा पनि अभिनय गरेका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 1 =