सुनसरीका सञ्चारकर्मी बस्नेत सम्मानित
२०७५ माघ ७ गते

माघ ७, दमक । सुनसरीका सञ्चारकर्मी गोविन्द बस्नेत सम्मानित भएका छन् ।
हिमशिखर टेलिभिजनको नवौं बार्षिकोत्सवका अवसरमा नेपाल पत्रकार महासंघ सुनसरीका कोषाध्यक्ष समेत रहेका बस्नेतलाई सम्मान गरिएको हो ।
null
उनलाई शनिवार आयोजित कार्यक्रममा प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले सम्मान पत्रले सम्मान गरेका थिए । विगत एक दशकदेखि पत्रकारिता पेशामा संलग्न बस्नेतले सम्मानित भएपनि आफुमा अझ जिम्मेवारी बढेको बताए ।
२०७५ माघ ७ गते
प्रतिक्रिया
सम्बन्धित








