अबको एक दशकमा नेपालको राजनीति सफा हुन्छः प्रचण्ड

 

माघ १६, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको एक दशकभित्रमा नेपालको राजनीति सफा हुने बताएका छन् । 

बुधबार राष्ट्रिय सभागृहमा भएको क्रिकेट रंगशाला निर्माण घोषणा कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

null

उनले भने, ‘राजनीतिको फोहोर सफा गर्ने काम राजनीतिज्ञको हो । म पनि यही अभियानमा लागेको छु । अबको एक दशकभित्रमा राजनीति सफा हुन्छ ।’ 

 

उनले राष्ट्र निर्माण एउटा क्षेत्र समुदाय र पार्टी विशेषले मात्र गरेर नहुने भन्दै त्यसका लागि सबै एक जुट हुनुपर्ने बताए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − ten =