खानेपानी मन्त्री विना मगर अस्पताल भर्ना

काठमाडौं । खानेपानी मन्त्री विना मगर अस्पताल भर्ना हुनु भएको छ । 

रुघाखोकी, ज्वरोको भाइरलले सताएपछि मन्त्री मगर ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना हुनु भएको हो । उहाँको उपचार जारी छ ।  

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार, मन्त्री मगरको नाक र घाँटीमा इन्फेक्सन भएको छ । 

null

मन्त्री मगरकी सासुआमा सीता दाहाल पनि बिरामी छन्,  उपचार जारी छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *