डा. केसीलाई आईसीयूबाट वार्डमा सारियो

 

माघ ६, काठमाडौँ । अनशनरत प्राध्यापक डा. गोविन्द केसीलाई आइतबार दिउँसो त्रिवि शिक्षण अस्पतालको आईसीयूबाट साधारण वार्डमा सारिएको छ । 

त्रिवि शिक्षण अस्पतालमा आईसीयू बेड सर्वसाधारणलाई अभाव नहोस् भनेर केसी आफैँ वार्डमा सर्न चाहेपछि उनलाई आज दिउँसो ३ बजेपछि आईसीयूबाट सारिएको हो । 

null

उनले आइसियू बेडको अभावमा सर्वसाधारलाई उपचार गर्न समस्या नपरोस भनेर आग्रह गरेपछि उनलाई बेडमा सार्न लागेको अभियन्ता प्रितम सुवेदीले जानकारी दिए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =