आठवटा नयाँ संवैधानिक आयोग गठनको गृहकार्य सुरु

काठमाडौँ। संवैधानिक परिषद्ले विभिन्न आठवटा नयाँ संवैधानिक आयोग गठनको गृहकार्य थालेको छ । संवैधानिक परिषद्को सोमबार बसेको बैठकमा आयोग गठनको विषयले प्रवेश पाएको हो । 

प्रधानन्यायाधीश सिफारिसको विषयसँगै संवैधानिक आयोगमा अध्यक्षसहितका पदाधिकारी नियुक्तिको विषयमाथि बैठकमा छलफल सुरु भएको छ । 

देउवाले पार्टी बैठकमा व्यस्त रहेकाले अर्को बैठकमा छलफल गर्न आग्रह गरेका आजको कान्तिपुरले खबर लेखेको छ ।  अर्को बैठक मंसिर २२ गतेका लागि तोकिएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *