रेडस्टारविरुद्ध सबै स्टार चम्किए, पिएसजी समूूह विजेता बन्दै अन्तिम १६ मा

च्याम्पियन्स लिगको समूह सीमा स्विस टिम रेड स्टारलाई चार एकको भारी अन्तरले हराउँदै पीएसजी विजेताका रुपमा अन्तिम १६ मा पुगेको छ । रेडस्टारविरुद्ध पिएसजीका सबै स्टार चम्किए ।  

 

रेड स्टार विरुद्धको जितका लागि खेलको नौ मिनेटमा काभानीले पहिलो गोल गरेका थिए । 

null

त्यसपछि ४० औं नेइमारले गोल गर्दै अन्तर दुई शून्यमा पुर्‍याए । तर ५६ औं मिनेटमा रेड स्टारले गोल फर्काउदै अन्तर कम गरेको थियो । रेड स्टारका लागि मार्को गोबेल्जिकले ५६ औँ मिनेटमा गोल गरेका थिए ।  

 

७४ औं मिनेटमा र्माक्विनोसको गोलमार्फत पिएसजीले खेल तीन एकमा पुर्याए । खेलको इन्जुरी समयमा केलियन एम्बाप्पे अर्को गोल गरेपछि पिएसजी चार एकले विजयी भयो । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *