काठमाण्डौंमा मोवाईल चोरहरुको बिगबिगी : बलम्वु प्रहरीको अप्रेशनमा चोरहरु नियन्त्रणमा

पुस १२, काठमाण्डौँ । मोवाईल चोरी घटना बढे पछि बलम्वु प्रहरीले मोवाईल चोरी बिरुद्ध विशेष अप्रेशन सुरु गरेको छ । महानगरीय प्रहरी प्रभाग बलम्बुले बढ्दो मोवाईल चोरीको गुनासो आउन थालेपछि बलम्वु प्रहरीले बिशेष अभियाननै सुरु नै गरि मोवाईल चोर पक्राउ गर्न सफल भएको हो । 

 

बलम्वु प्रहरी प्रमुख प्रहरी निरिक्षक शकंर खड्काको नेतृत्वको टोलीले चन्द्रागिरी नगरपालिका वडा नं. ११ फुट्री कारखाना अगाडी जिल्ला धादिङ खटि २ घर भई हाल काठमाण्डौ कपन बस्ने बर्ष २४ को बिपिन सुनारलाई चोरीको मोवाईलहरू सहित नियन्त्रणमा लिएको छ । 

null

प्रहरीले अनुसन्धानको क्रममा चोरीको मोवाईल सहित थप गिरोहरु समेतलाई नियन्त्रणमा लिन सफल भएको छ । महानगरिय प्रहरी बिभाग वलम्वुका प्रहरी निरिक्षक शकंर खड्काले चोरीको मोवाईल सहित पक्राउ पर्नेमा जिल्ला धादिङ्ग घर भई बालाजु बस्ने बर्ष २५ को बलराम परियार, जिल्ला धादिङ्ग घर भइ दक्षिणकाली नगरपालिका वडा नं. ९ बस्ने बर्ष २० को शैलेस तामाङ, धादिङ्ग घर भइ काठमाण्डौं महानगरपालिका वडा नं.११ कपन बस्ने बर्ष १९ को छिरिङ लामा, काठमाण्डौ जिल्ला चन्द्रगिरी नगरपालिका १३ नैकाप बस्ने बर्ष २९ को भरत थापा रहेको वताए । 

प्रहरीले विभिन्न ब्रान्डका मोबाईलहरु नियन्त्रणमा लिएको छ । उक्त मोवाईहरुको आइ.एम.इ सहित भएको हुँदा हराउनेले सम्पर्क राख्न प्रहरीले अनुरोध गरेको छ । वरामद भएका मोवाईलहरु निम्न अनुसारका रहेका छन् । 

बरामद भएको मोबाईल नं.हरुको IMEI १) IMEI N.356005085344801 NOKIA TA 1010(Black) 2) IMEI N.354821080097018 (Colours f025( black) 3) IMEI N.911462053533022lavap1(white) 4) IMEI N. 353614093024801 ( techno k8 ( white) 5) IMEI N.352942082702371/01 (Samsung j1white 6) IMEI N.3523021071683527/5 (Samsung grand prime white) 7) IMEI N.861102033735673 (huawai l21 white)  IMEI N.358469/09/012901/1 (Samsung j6 balck) 9) Iphon 6 white) 10) IMEI N. 358554084786759 NOKia3  11) IMEI N.359034/06/534172/5 samsung dos 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =