घुडा दुख्ने समस्याबाट यसरी छुट्कारा पाउँनुहोस्

आजभोली घुडा दुख्नु भनेको सामान्य समस्या नै भई सकेको छ । जो कोहीलाई पनि दुख्छ यो समस्याबाट धेरैजना ग्रसित छन् । यी समस्याबाट छुट्कारा पाउँन कतिले डाक्टरले दिएको औषधी देखी लिएर आयुवेर्दिक औषधी सम्म प्रयो गर्दा नी यो समस्याबाट कति मानिसहरु छुट्कारा पाउँन सक्दैन । समस्याभए पछि त्यहाँ उपायहरु पनि हुन्छन् । केही यस्ता घरेलु उपायहरु छन् जस्ले तपाइलाई घुडा दुख्ने समस्याबाट छ्ुट्कारा दिलाउन मदत गर्नेछ । 

घुडा दुख्ने समस्याबाट छुटकारा पाउनका लागि रोल गरिएको सर्जिकल पट्टी, दुई चम्चा नरिवलको तेल र तीन कागती लिनुस् । कागतीको बोक्रा निकालेर त्यसलाई झुरा पारेर हावा नछिर्ने भाँडोमा राख्नुस् । अब यसमा नरिवलको तेल मिसाएर जारलाई दुई दिनसम्म बन्द गरेर राख्नुस् । 

दुई दिनपछि यसलाई निकालेपछि पट्टीमा राखेर घुँडामा राम्ररी बाँध्नुस् । अनि रातभरि पीडा भएको ठाउँमा बाँध्नुभयो भने बिहानसम्ममा निको हुन्छ । दिनदिनै यो उपचार गर्दा तपाईंको पीडा केही दिनमै गायब हुन्छ । यस अतिरिक्त घुँडा सुन्नियो भने पनि सुन्निएको ठाउँमा कागती घोट्नुस् । निको हुन्छ । 

null

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *