नेकपाको प्रदेश कमिटीले पायो पूर्णता, को–को परे कमिटीमा ? (नामावलीसहित)

 

मंसिर १७, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश कमिटीले पूर्णता पाएको छ । 

मंसिर १२ गते बसेको सचिवालय बैठकले तय गरेका सातै प्रदेश कमिटीका सदस्यको टुंगो लगाएसँगै प्रदेश कमिटीले पूर्णता पाएको हाे । 

null

मंसिर १२ गते सम्पन्न ने क पा, केन्द्रीय सचिवालयको सत्रौं बैठकले सात वटै प्रदेश कमिटीहरुमा सदस्यहरु मनोनयन गर्ने निर्णय गरेतापनि सार्वजनिक गरेको थिएन । 

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले सूचीलाई अन्तिम रुप दिएपछि महासचिव पौडेलले साेमबार नाम सार्वजनिक गरेका हुन्। नेकपाले असोज ५ गतेको १३ औँ बैठकबाट प्रदेश कमिटीका अध्यक्ष र सचिवहरू भने तोकिसकेको थियो । 

सार्वजनिक गरिएको नामावलीमा २ सय ७ सदस्यीय प्रदेश–१ कमिटीमा पूर्व एमालेबाट १ सय २२ र पूर्व माओवादी केन्द्रबाट ८५ जना छन् । 

सचिवालयको सत्रौं बैठकले निम्नानुसारका प्रदेश कमिटीहरूमा निम्नानुसारका सदस्यहरू मनोनित गर्ने र प्रदेश कमिटीलाई पूर्णता दिने निर्णय गरेको छः 

प्रदेश कमिटीको सदस्य संख्या – २०७प्रदेश कमिटीमा साबिक नेकपा (एमाले) – १२२साबिक नेकपा (माओवादी केन्द्र) – ८५ 

जम्मा संख्या-२१५नेकपा एमाले-१०६नेकपा माओवादी केन्द्र-१०६पार्टी एकतापछि नेकपा प्रवेश गर्ने-३ 

कमिटीका संख्या-२१७नेकपा एमाले-११६नेकपा माओवादी केन्द्र-१०१ 

जम्मा संख्या-१ सय ८७नेकपा एमाले-१०२नेकपा माओवादी केन्द्र-८५ 

कमिटी संख्या-२०३नेकपा एमाले-१०६नेकपा माओवादी केन्द्र-९७ 

कमिटीका संख्या-१७५नेकपा एमाले-८७नेकपा माओवादी केन्द्र-८८ 

जम्मा संख्या-१८३नेकपा एमाले-१००नेकपा माओवादी केन्द्र-८३ 

प्रदेश कमिटीका सदस्यहरुको नामावली हेर्न तलकाे लिंकमा क्लिक गर्नुहोस्ः 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *