अशोक दर्जीको नयाँ गीत ‘चौरीको चाम्रो छुर्पी’ (भिडियोसहित)
२०७५ मंसिर २७ गते

मंसिर २७, काठमाडौँ । चर्चित बाल गायक अशोक दर्जीको नयाँ गीत चौरीको चाम्रो छुर्पी सार्वजनिक भएको छ ।
गीतमा अशोक दर्जीलाई टंक बुढाथोकी र उनका छोरा एआर बुढाथोकीले साथ दिएका छन् । टंक बुढाथोकीको शब्द रहेको गीतमा संगीत पनि उनैले भरेका छन् ।
null
‘मन बिनाको धन ठूलो कि’ भन्ने गीतबाट सांगीतिक यात्रा सुरु गरेका बाल गायक अशोक यतिबेला निकै भाइरल चर्चामा छन् ।
गीति भिडियोमा एआर बुढाथोकी, टंक बुढाथोकी, डिआई रुपक बासु कला मैनाली, दीपिका शर्मा लगायतकोको अभिनय रहेको छ ।
२०७५ मंसिर २७ गते
प्रतिक्रिया
सम्बन्धित








