यसरी सुन्दर बनाउँनुहाेस् अाफ्नाे हातखुट्टा

 

हामीले अनुहारको साथै हातखुट्टाको पनि स्याहार गर्नुपर्ने हुन्छ । जती अनुहार स्याहार हुँदा हामीलाई राम्रो देखिन्छ त्यसरी नै हातखुट्टा को स्याहार भयो भने भने हाम्रो रुपमा सुनमा सुगन्घ थपिन्छ । तल दिए जसरी नै हातखुट्टाको स्याहार गर्दा तपाईको हातख्ट्टा अति सुन्दर र नरम देखिन्छ । 

– हातखुट्टालाई मनतातो ओलिभ ओयलले राम्रोसँग मालिस गरी केही समय स्याम्पु पानीमा डुबाएर राख्ने । त्यसपछि सफा पानीले हातखुट्टा धुने । 

null

– काम गर्दा हातखुट्टा खस्रो र फोहोर भए हातमा कागती लगाउने । कुहिनामा कागतीको रस लगाई ब्रसले रगडेर सफा गर्ने । राति सुत्नुअघि हातखुट्टामा क्रिम वा लोसन प्रयोग गर्नुपर्छ । 

– कागतीले हातलाई कोमल तथा उज्यालो बनाउँछ । यसले नङ सफा राख्छ । अतः कागतीको पर्याप्त प्रयोग गरेर हातखुट्टालाई नरम राख्नुपर्छ । मह तथा सुन्तला प्रयोग गरेर पनि हातखुट्टा नरम बनाउन सकिन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *