सुनको मूल्य बढ्यो, कति छ आज ?
२०७५ मंसिर १८ गते

मंसिर १८, काठमाडौं । मंगलबार (मंसिर १८) सुनको मूल्य वृद्धि भएको छ । सुनको मूल्य प्रतितोला ९ सयका दरले वृद्धि भएको हो ।
अघिल्लो दिन ५७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य वृद्धि भएर ५८ हजार ३ सय पुगेको हो ।
तेजावी सुन प्रतितोला ५८ हजारमा कारोबार भइरहेको छ । चाँदी भने प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारमा ७ सय रुपैयाँ कायम थियो ।
null
२०७५ मंसिर १८ गते
प्रतिक्रिया
सम्बन्धित








