दिपकराज गिरी र ‘भद्रगोल’ को टिम बिच सहकार्य हुने
२०७५ पुस १२ गते

पुस १२, काठमाडाैँ । सानो पर्दाबाट आफ्नो अभिनय यात्र सुरु गरेर अहिले ठूलो पर्दा सम्ममा आईपुग्दा नाम,दाम दुवै कमाएर चर्चित बनेका कलाकार दिपक राज गिरीले ‘भद्रगोल’ टिम सँग सहकार्य गर्ने भएको छ । ‘भद्रगोल’ नेपाल टेलिभिजनबाट प्रशारित हुने निकै लोकप्रिय हाँस्य टेलिसिरियल हो । उक्त हाँस्य टेलिसिरियल ‘भद्रगोल’ टिमले निर्माण गर्न लागेको चलचित्रमा दिपकराज गिरी र उनको टिमले सहकार्य गर्ने भएको हो । ‘भद्रगोल’ टिमसँग बनाउन लागेको चलचित्र अर्को बर्षको अन्तिममा प्रदर्शनमा आउने तयारी भईरहेको छ । ‘भद्रगोल’ टिमसँग सहकार्य गर्ने भएपनि लिखिति रुपमा भने सहमती भएको छैन ।
‘भद्रगोल’को टिम र दिपकराज गिरीको टिमसँग सहकार्य हुन लागेको चलचित्र आमा सरस्वती मुभिजको ब्यानरमा बन्न लागेको हो । उक्त चलचित्रको कथा दिपकले आफै लेखिरहेका छन्
null
२०७५ पुस १२ गते
प्रतिक्रिया
सम्बन्धित








