उपचारका लागि प्रचण्ड अस्पतालमा, के भएको हो ?

२०७५ मंसिर १६ गते

मंसिर १६, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार दिउँसो उपचारका लागि ललितपुस्थित मेडिसिटी अस्पताल पुगेका छन् ।
अहिले ललितपुर भैँसेपाटिस्थित अध्यक्ष दाहालकाे चेकअप भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ। प्रचण्डलाई के भएको हो भन्ने बारेमा केही खुलाइएको छैन्।
null
‘केही दिन अघि सम्पूर्ण शरीरको चेकजाँच गराउनु भएका अध्यक्ष प्रचण्ड आज दिउँसो पुनः ललितपुर भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहनु भएको छ’, सचिवालयले उल्लेख गरेको छ ।

२०७५ मंसिर १६ गते
प्रतिक्रिया