बेल्जियम जाँदै विमल, च्यासलसँग सम्झौता रद्द

काठमाडौं। राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगर आज बेल्जियम जाने भएका छन् । ए डिभिजन लिगमा अन्तिम समयमा च्यासलमा आवद्ध भएका विमलले सहमतीमै सम्झौता रद्ध गरेको क्लवले जनाएको छ। 

त्यहाँको दोश्रो डिभिजन क्लवमा व्यवसायीक फुटवल आवद्ध हुनका लागि ट्रायल दिन उनी जान लागेका हुन् । 

१० हप्तासम्म त्यहाँ रहनुपर्ने भएकाले उनले क्ल्वसँगको सम्झौता रद्द गरे । ट्रायलमा सफल भए उनको बसाई लम्बिने छ । ट्रायल पहिले उनले त्यहाँ प्रशिक्षण लिने छन्। 

null

डेढ वर्ष पहिले पनि विमलले वेल्जियममा ट्रायल दिएका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *