यौन पार्टनरसँग झगडाह हुनुको यस्ता छन् कारणहरु

 

मंसिर २० । जिवन जिउनकोलागि गाँस, बाँस, कपास जसरी हाम्रो लागि अति आवश्यक हुन्छ त्यसैगरी यौन पनि हाम्रो जिवनमा अति अवश्यक कुरा हो तर यौन जति आवश्यक छ उत्तिकै गोपनियता पनि अपनाउनु पर्ने हुन्छ । यौन क्रियाकलाप भन्ने बित्तिकै पाईहाल्ने चिज पनि होइन र सेक्स भन्नेकुरा जो पायो त्यही सँग गर्ने कुरा नि होईन यसको लागि महिला र पुरुषको मन मिल्नु अति आवश्य हुन्छ अनि मात्र हामीले पूर्ण रुपमा यौन आनन्द प्राप्त गर्न सक्छौं । सेक्सको मामलामा पर्टनरसँग समझदारी हुनु अति आवश्यक हुन्छ । कहिले काँही असझदारीको कारणले यौन पार्टनरसँग झगडा हुने गर्दछ र झगडा हुनु कुनै नौला कुरा पनि होइन । 

यि कारणले यौन पार्टनर सँग झगडा हुन्छ ।अगाडि बढेर पहल नगर्नुखासगरी भर्खर–भर्खर यौनजीवनको यात्रा शुरु गरेका जोडीमा यो समस्या बढि देखिने गर्दछ । आपसी कुराकानीको कमी अथवा सदियौं देखि चलिआएको मानसिकताका कारण पनि यो समस्या उत्पन्न हुने र लामो समयसम्म लम्बिने गर्छ । 

null

खासगरी कुन पाटर्नरले कति पटक र कुन समयमा सेक्सका लागि पहल गर्नुपर्छ भन्ने बारेमा दुईजनाबीच कुराकानी नहुने कारणले पनि यो समस्या देखिने गर्छ । दुवैले एक अर्काको मनको भावना बुझेर सेक्सका लागि पहल नगर्दै जाँदा भविष्यमा यहि नै ठूलो समस्याका रुपमा खडा हुने र जीन्दगीका अरु कार्यमा पनि असर पुर्याउने हुन सक्छ । 

अलग अलग सेक्स ड्राइभयो समस्या कुनैपनि यौनसम्बन्धमा लामो समयसम्म असर गर्ने समस्या हो ।उदाहरणका लागि तपाईँको यौन सम्पर्क गर्ने अवधि पार्टनरको भन्दा धेरै लामो छ वा तपाई धेरै नै सेक्समा रुची राख्नुहुन्छ तर पार्टनरको त्यति रुची छैन् र उसले खासै वास्ता पनि गदैन् भने यस्तो हुनु भनेको जोडीबिचको समस्या सुरु हुनु हो । 

भ्रमले समस्याधेरैजसो जोडीहरुमा सेक्सलाई लिएर अनेकन भ्रमंहरु विद्यमान रहेका हुन्छन् । उदाहरणका लागि एक जना ओरल सेक्सका लागि कोशिस गर्ने तर अर्कोको मनमा यस सेक्सका बारेमा अनेकन भ्रम तथा डर कायम छ भने पनि जोडि जम्दैन् । 

कस्तो छ तपाईको व्यवहारसेक्सप्रति दुवै पाटर्नरले हेर्ने दृष्ट्रिकोण कस्तो छ यसले पनि यौनजीवनमा धेरे अर्थ राख्ने गर्छ । उदाहरणका लागि हुन सक्छ तपाई सेक्समा केही नयाँपन गर्न चाहनुहुन्छ वा केही नयाँ तरिकाबाट रोमान्चित हुन खोज्नुहुन्छ तर तपाईको पार्टनर मात्र यौनउत्तेजनामा केन्दित हुन्छ उसलाई अरु रोमान्टिक क्रियाकलाप मन पर्देन भने पनि उत्तम यौनजीवनको समस्या त्यहिबाट सुरु हुने गर्छ । 

महिनावारी महिनावारी भएको बेला कुनै एक जना सेक्स गर्न इच्छुक हुन्छ र अर्को भने यसलाई ठाडै अस्विकार गर्दछ भने पनि यसले उत्तम यौनजीवनका लागि बाधा पुर्याइदिन सक्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *