चौतर्फि बिरोधपछि सरकारले हटायो सवारीसाधानमा जोर विजोर

काठमाडौं–चौतर्फि विरोधपछि सरकारले काठमाडौंमा सवारीसाधानमा लागु गरेको जोर विजोर प्रणाली हटाएको छ । 

 

गृहमन्त्रालयको निर्देशनमा शुुक्रबार बिहान साढे ११ बजेबाट लागुुहुने गरी यो नियम हटेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यसअघि एसिया प्यासिफिक समिटभरी १३ गतेदेशि १६गतेसम्म जोर विजोर प्रणाली लागुगर्ने निर्णय भएको थियो । 

null

यो नियमका कारण यात्रुको विचल्ली भएको थियो भने, चोतर्फि विरोध समेत भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *