उन्नति माईक्रोफाईनान्सको ४०.५० प्रतिशत बोनस र कर प्रयोजनार्थ २.१३ प्रतिशत नगद लाभांश

२०७५ कार्तिक २७ गते

काठमाडौ, कात्तिक २७ । उन्नति माईक्रो फाईनान्सको हिजो मिति २०७५/७ /२६ गते बेलुकी ५ बजे बसेको संचालक समितिको १२२ औं बैठकले लघुवित्तका सेयरधनीहरुलाई ४०.५ प्रतिशत बोनस र कर प्रयोजनका लागि नगद २.१३ प्रतिशत लाभांश प्रदान गर्न प्रस्ताव गर्ने निर्णय भएको लघुवित्तले जनाएको छ ।
उक्त बोनस र नगद लाभांश नेपाल राष्ट्र बैंक र वार्षिक साधारणसभाबाट स्वकृति प्राप्त भएपछि बाँडिने छ । हाल उन्नति माईक्रोफाईनान्सको चुक्ता पूजी ५ करोड ५० लाख रुपैयाँ रहेको छ ।
null

२०७५ कार्तिक २७ गते
प्रतिक्रिया
सम्बन्धित