बिजुलीको पोलमा निर्मलाको पोस्टर टाँस्दै हिँड्ने १२ जना प्रहरी नियन्त्रणमा

मंसिर १४, काठमाडौँ । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय निर्मला पन्तको पोस्टर टाँस्दै हिँडेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । 

पोस्टर टाँसेर आन्दोलन गर्न थालेपछि प्रहरीले उनीहरुलाई माइतीघर मण्डलाबाट पक्राउ नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेमा सामाजिक अभियन्ता प्रितम सुवेदी, भावना राउत, सिर्जना विश्वकर्मा, छवि पंगेनी लगायत रहेका छन् । 

null

प्यासिफिकको शिखर सम्मेलन भइरहेको समयमा बाटो अवरुद्ध हुने भएकोले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *