एथ्लेटिको मड्रिडले डर्टमुुन्डलाई हरायो, मोनाको च्याम्पियन्स लिगबाट बाहिरियो

एजेन्सी । फेन्च क्लब मोनाको दुई खेल अगाबै च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार राति समूह चरणको चौथो खेलमा बेल्जियमको क्लब बर्गसंग ४ – ० ले पराजित हुँदै मोनाको बाहिरिएको हो । 

थिएरी हेनरीको प्रशिक्षणमा रहेको मोनाकोलाई क्लब बर्गले उसैको मैदानमा फराकिलो हार चखाएको हो । क्लब बर्गको जितमा हान्स भानकेनले दुई गोल गरे । यस्तै वेस्ली र रुड भोर्मेरले एक एक गोल थपे । 

 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *